Trending :
 

बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ, बिक्री दर १३२ रुपैयाँ २९ पैसा

चैत्र ०१,२०७९

-आस्था न्यूज

चैत १, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज चैत १ गते बुधलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १० पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०३ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।