आइतबार विदेशी मुद्राको विनिमय दर कति ?

चैत्र ०५,२०७९

-आस्था न्यूज

चैत ५, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०।१५ नेपाली रुपैयाँ रहेको छ ।
 
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । 
 
युरो १ को खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिददर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ ।
 
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २७ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको छ । 
 
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।