अर्थ प्रसङ्ग:
आश्विन २९,२०७४
-
२९ आश्विन,काठमाडौँ-
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिएपछि थप हकप्रद दिने भएको छ ।
कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरण पछि १ बराबर १ अनुपातमा हकप्रद समेत दिने प्रस्ताव गरेको हो ।
कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुँन बाँकी रहेको छ ।
प्रमुख समाचार