यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज चैत १७ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७० पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३८ पैसा र बिक्री दर १६३ रुपैयाँ १२ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।