राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उमेदवारले पत्रकार सम्मेलन गर्दै

चैत्र १८,२०७९

-आस्था न्यूज

चैत १८,२०७९ काठमाडौं ।
 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । 
 
रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ-१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । 
 
पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार हपराह्न ४ बजे हुनेछ ।