यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

चैत्र १९,२०७९

-आस्था न्यूज

चैत १९, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज  १९ चैत २०७९, आइतबा०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
 
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। 
 
त्यस्तै अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। 
 
युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ४२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ६८ पैसा छ। 
 
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १७ पैसा छ।