Trending :
 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

चैत्र २५,२०७९

-आस्था न्यूज

चैत २५, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज चैत २५ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ ३१ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६२ पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।