Trending :
 

यस्तो छ आइतबार विदेशी विनिमयदर

बैशाख ०३,२०८०

-आस्था न्यूज

वैशाख ३, २०८० काठमाडौं ।
आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ ।
 
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ ।
 
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ ।
 
आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ ।