Trending :
 

यस्तो छ शुक्रबारक विदेशी विनिमयदर

बैशाख ०८,२०८०

-आस्था न्यूज

वैशाख ८, २०८० काठमाडौं । 
आज अमेरिकी एक डलरको खरिद दर १३१.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७४ रुपैयाँ रहेको छ ।
 
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.८९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.५५ रुपैयाँ रहेको छ ।
 
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहँदा बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ ।
 
आज मलेसियन रिंगिट एकको खरिद दर २९.५५ रुपैयाँ रहँदा बिक्री दर २९.६९ रुपैयाँ रहेको छ ।