Trending :
 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

बैशाख ०९,२०८०

-आस्था न्यूज

वैशाख ९, २०८० काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकले आज वैशाख ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९८ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।