Trending :
 

सभामुखद्धारा भोलिसम्म संसदीय समितिमा रहने सदस्यहरुको नाम दिन आग्रह

बैशाख १३,२०८०

-आस्था न्यूज

वैशाख १३, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सदस्यहरुको नाम दिन आग्रह गरेका छन्। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले समिति रहने सदस्यहरुको नाम प्राप्त भएपछि संसद्लाई प्रभावकारी बनाउन सकिने बताए।
 
सभामुखले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्ने बताएका थिए।
 
प्रमुख दलहरुबीच चाँडै संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ।