राजन र सिजसु श्रेष्ठको स्वरमा “रानी बनाउछु” गित सार्वजनिक

बैशाख २१,२०८०

-आस्था न्यूज

वैशाख २१, २०८० काठमाडौं ।
“रानी बनाउछु” नामक गीत सार्वजनिक भएको छ । यस गीतमा राजन श्रेष्ठ र सिजसु श्रेष्ठको स्वर रहेको छ भने बिक्रम केसीको शब्द, राजन श्रेष्ठको संगीत रहेको छ ।
 
साहित्यकार बिमला हुमागाँई (बोध श्री) को निर्देशन रहेको गीतमा रोशन बिश्वकर्माको कोरियोग्राफी, करण चैशिरको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा सरोज प्रजा, सञ्चिता बोलाखे, बिधान मैनाली, प्रनिता रोकाया आदीको अभिनय रहेको छ ।