अग्नि सापकोटा सहिच माओवादीका २० सदस्यीय टोली चीन भ्रमणमा

जेठ ०५,२०८०

-आस्था न्यूज

जेठ ५, २०८० काठमाडौं ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका २० जना नेता चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
 
अग्निप्रसाद सापकोटोको नेतृत्वमा १५ दिनका लागि २० सदस्यीय टोली चीन प्रस्थान गरेको हो । 
 
भ्रमण टोलीका सदस्यहरूले चीनको छिन्दमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा उनीहरूले राजनीतिक अनुभव आदानप्रदान गर्नेछन्।
 
टोलीमा हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्यसहितका नेताहरू सहभागी छन् ।