Trending :
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान लिनुपर्ने माग

जेठ ०८,२०८०

-आस्था न्यूज

जेठ ८, २०८० काठमाडौं ।
सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने बताएका छन् ।
 
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी रहेकामा जोड दिए ।