Trending :
 

राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर महानगर भेला जारी

जेठ १३,२०८०

-आस्था न्यूज

जेठ १३,२ ०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज ललितपुर महानगर भेला आयोजना गरेको छ ।
 
थसिखेल चोकमा जारी भेलामा सांसद डा.तोसिमा कार्की लगाएतका नेताहरु सहभागी भएका छन् । भेलाले संगठन विस्तार तथा पदाधिकारी चयन गर्ने तयारी छ ।