Trending :
 

नारा यहि हो , पारा पनि यहि हो

रवीको उदघोष मिसन २०८४ - जहाँ जहाँ घन्टीको उम्मेदवार उठ्यो त्यहाँ त्यहाँ चुनाव जित्यो !

जेठ १३,२०८०

-आस्था न्युज

जेठ १३,२ ०८० काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ललितपुर महानगर भेला आयोजना गरेको छ ।

 

थसिखेल चोकमा जारी भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबि लामिछाने , सांसद डा.तोसिमा कार्की लगायतका नेताहरु सहभागी भएका छन् । भेलाले संगठन विस्तार तथा पदाधिकारी गर्दै अब आउने चुनाबमा जनमत अनुसार चुनाब जितेर एक्लै सरकार बनाउने भन्दै मिसन २०८४ मा जहाँ जहाँ घन्टीको उम्मेदवार उठ्यो त्यहाँ त्यहाँ चुनाव जित्यो भन्दै उदघोष गरेका छन् l हेर्नुहोस् पुरा भिडियो