बजेट भाषण:

सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने बताएको छ।
 
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने बताएका हुन्।
 
त्यस्तै सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशकका रूपमा मनाइने उनले बताए।