Trending :
 

बजेट भाषण:

सहरी विकासका लागि ६६ अर्ब बजेट विनियोजन

जेठ १५,२०८०

-आस्था न्यूज

जेठ  १५, २०८० काठमाडौं ।
सरकारले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 
 
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्ष सहरी विकास मन्त्रालयका लागि उक्त आकारको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।