Trending :
 

बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महत

जेठ २९,२०८०

-आस्था न्यूज

जेठ २९, २०८० काठमाडौं।
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदैछन् ।
 
प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका छन् । १५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिंदै विभिन्न प्रश्न उठाएका छन् ।
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटले अहिलेको आर्थिक समस्या समाधान नगर्ने भन्दै समर्थन गर्न नसक्ने बताएको छ ।