Trending :
 

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

जेठ ३०,२०८०

-आस्था न्यूज

जेठ ३०, २०८० काठमाडौं ।
इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको  हो ।
 
रोमः इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको  हो ।
 
उनी रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।