Trending :
 

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

जेठ ३१,२०८०

-आस्था न्यूज

जेठ ३१, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज जेठ ३१ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २६ पैसा र बिक्री दर १६६ रुपैयाँ ०२ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।