Trending :
 

आज मधेस प्रदेशले बजेट सार्वजनिक गर्दै

आषाढ ०१,२०८०

-आस्था न्यूज

असार १, २०८० काठमाडौं ।
मधेस प्रदेश सरकारको बजेट आज आउँदैछ । 
 
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
 
हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।