Trending :
 

आइतबार सेयर बजारमा ५२.२६ अंकले वृद्धि

आषाढ ०३,२०८०

-आस्था न्यूज

असार ३, २०८० काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा ५२.२६ अंकले वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा २।५६ प्रतिशतको वृद्धि भएको छ।