Trending :
 

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

आषाढ १४,२०८०

-आस्था न्यूज

असार १४, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज असार १४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।