Trending :
 

किशोर हत्याको विरोधमा फ्रान्समा दङ्गा जारी

आषाढ १७,२०८०

-आस्था न्युज

असार १७,२०८० काठमाडौँ।
फ्रान्समा प्रहरीले एकजना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ ।  विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ ।
 
 
आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।