Trending :
 

प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

आषाढ १७,२०८०

-आस्था न्यूज

असार १७, २०८० काठमाडौं ।
प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ ।
 
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको ।
 
उक्त विधेयक पारित भएपपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेकाक छन् ।