Trending :
 

कांग्रेस जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित

आषाढ २२,२०८०

-आस्था न्यूज

असार २२, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित गरेको छ । बिहीबार र शुक्रबार बसेको जिल्ला सभापतिहरूको बैठकले ुबदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने प्रतिबद्धता  गरेको हो । 
 
बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिको भेलाले १२-१४ बुँदे प्रतिबद्धता गरेका जानकारी दिए ।