Trending :
 

कतिमा भैरहेको छ मंगलबार सुनचाँदीको कारोबार

आषाढ २६,२०८०

-आस्था न्यूज

असार २६, २०८० काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ स्थिर रहेको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
 
यस्तै, आज चाँदीको भाउ पनि  स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ।
 
चाँदीको भाउ सोमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।