Trending :
 

सिता दाहाल एक क्रान्तिकारी आमा गुमायौं :दिनानाथ शर्मा

आषाढ २७,२०८०

-आस्था न्यूज

असार २७, २०८० काठमाडौं । 
नेकपा माओवादी केन्द्रका नेता एंव पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
 
पार्टी कार्यालय पेरिसडाँडामा दिवङ्गत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता शर्माले दाहालको निधनले एक क्रान्तिकारी आमा गुमाउनुपरेको बताएका हुन् ।
 
साथै उनले पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
 
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८ः३३ बजे दाहालको निधन भएको थियो । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
 
https://fb.watch/lK923ywi3-/