Trending :
 

बिहीबार विदेशी मुद्राको विनिमय दर कति ?

आषाढ २८,२०८०

-आस्था न्यूज

असार २८, २०८० काठमाडौं । 
 
नेपाल राष्ट्र बैंकले आज असार २८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।