Trending :
 

कोशी प्रदेशमा पूर्ववर्ती सरकारले ल्याएको बजेट नै कार्यान्वयन

श्रावण ०१,२०८०

-आस्था न्यूज

साउन १, २०८० काठमाडौं ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष ०८०र८१ का लागि ल्याएको बजेट सोमबारदेखि कार्यान्वयन भएको छ ।
 
उक्त मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले साउन १ बाट अध्यादेशबाट आएको बजेट कार्यान्वयनमा आएको बताए ।
 
उनले प्रदेशसभामा असार १४ मा अध्यादेश पेस भइसकेकाले त्यसको ६० दिनसम्म बजेट कार्यान्वयनमा कुनै समस्या नरहेको बताए ।