Trending :
 

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

श्रावण ०७,२०८०

-आस्था न्यूज

साउन ७, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
 
आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।
 
मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने लचकता अपनाउन सक्ने अनुमान छ ।