Trending :
 

सांगीतिक गतिविधि :

माइकल श्रेष्ठको नयाँ गीत 'दिन रातनै' सार्बजनिक(भिडियो सहित...

कार्तिक १७,२०७४

-

१७ कार्तिक,काठमाडौँ-

गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत 'दिन रातनै' सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ ।

गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको सार्बजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् । गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ ।

उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् भने निर्देशन रायन कार्कीको रहेको छ ।