Trending :
 

राष्ट्रियसभा बैठक बस्दै

श्रावण २६,२०८०

-आस्था न्यूज

साउन २६, २०८० काठमाडौं । 
राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । 
 
राष्ट्रियसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन् । 
 
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । जसका कारण राष्ट्रियसभा बैठक लगातार अवरोध हुँदै आएको छ ।