Trending :
 

जानी राखौं तेजपातले गर्नेछ स्वास्थ्यमा यि फाइदा

श्रावण २६,२०८०

-आस्था न्यूज

साउन २६, २०८० काठमाडौं । 
हाम्रो भान्सामा उपयोग गरिने तेजपातले स्वाद बढाउनुका साथै स्वास्थ्यलाई पनि राम्रो गर्छ ।
 
आयुर्वेदले त यसलाई औषधि नै मानेको छ । यसमा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्त्वहरू भेटिन्छन् ।
 
जाडो महिनामा तेजपातको चिया पिउँदा अनेकौं रोगबाट मुक्ति पाइन्छ ।