भाद्र महिनाको राशिफलः कुन राशिलाई हुने छ लाभ (भिडियो सहित)

भाद्र ०१,२०८०

-आस्था न्यूज

मेषः मेष राशिका लागि यो साता अत्यन्त शुभ रहेको छ ।
 
बृषः बृष राशि हुनेहरु यो साता सामाजिक कार्यमा ध्यान जाने छ ।
 
मिथुनः मिथुन राशिहरुका लागि यो महिना आत्मविश्वासका साथ कार्यहरु सफल हुनेछन् ।
 
कर्कटः कर्कटका लागि यो महिना मिश्रित रुपमा रहने छन्, नसोचिएका कार्यमा खर्च हुने योग रहेको छ ।
 
सिंहः साताको सुरुदेखीनै आम्दानीका कार्यहरु बढ्नेछन्, परिवारमा मेलमिलाप हुनेछन् ।
 
कन्याः यो राशिका लागि अत्यन्तै फलदायि हुने छन्, मानप्रतिष्ठा बढ्दै जाने छ ।
 
तुलाः तुला राशिहरुका लागि महिना मिश्रित खाले कार्यहरु हुदै जानेछन्, कालो टिका लगाएर कार्य गर्दा उत्तम मान्निछ ।
 
वृश्चिकः यो राशिका लागि राम्रो कार्य गर्ने र दुर्गाको पुजा गर्नाले रोकिएका कार्यहरु पूर्ण हुनेछन् ।
 
धनुः भोग विलासर घुमघाममा ध्यान जाने योग छ, आम्दानीका स्रोतहरु बढ्दै जानेछ ।
 
मकरः मकर राशिका लागि यो महिना अति उत्तम हुने छ, प्रेम सम्बन्ध शुभ रहने छ ।
 
कुम्भः यो राशिका लागि महिनाको सुरुमा सामाजिक कार्यमा मन जाने छ भने सन्तानबाट शुख मिल्ने योग छ ।
 
मिनः मिन राशिका लागि स्वास्थ्यमा अलि समस्या आउनसक्ने योग छ, बैदेशिक रोजगारका लागि योग रहेको छ ।
 
भदौ महिनाका लागि तपाइहरुको योग कस्तो रहेको छ कृपया तलको लिंकमा गएर भिडियोमा हेर्न र सुन्न सक्नुहुने छ -
 
https://www.youtube.com/watch?v=ZVSKMQtGL2M