Trending :
 

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

भाद्र ०५,२०८०

-आस्था न्यूज

भदौ ५, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
 
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको हो । 
 
युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ ।
 
बकतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।