भाद्र ०६,२०८०
-आस्था न्यूज
भदौ ६, २०८० काठमाडौं ।
बुधबार बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान ८ बजेदेखि बैठक सुरू हुनेछ ।
मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ ।
अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए ।
बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेकार्यसूची रहेको छ ।
प्रमुख समाचार