Trending :
 

शुक्रबार सुनको मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो

भाद्र ०८,२०८०

-आस्था न्यूज

नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 
 
त्यस्तैगरी, चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।