Trending :
 

घट्यो पाउण्डको मूल्य, अरुको कस्तो छ ?

भाद्र ०९,२०८०

-आस्था न्यूज

भदौ ९, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज भदौ ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।