जनै कति समयमा फेर्ने ? भिडियो सहित

भाद्र १४,२०८०

-आस्था न्यूज

भदौ १४, २०८० काठमाडौं । 
धेरैले जनै एकै पटक एक वर्षमा फेर्ने चलन रहेको छ । लामो समयसम्म जनै नफेर्दा कतिपय पुरुषहरुको ज्यानमा मैलो कालो जनै देखिने गर्दछ । त्यसरी एउटै जनै लामो समयसम्म प्रयोग गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । व्रतवन्धपछि जनै प्रत्येक चार चार महिनामा फेर्नपर्ने गुरु एकदेव व्यास आर्चाले बताउनुभयो । जनै कुन समयमा फेर्ने विषयमा गरिएको कुराकानी भिडियोमा हेर्न र सुन्न सकिने छ ।