जनै धारण गर्नेले कस्तो भोजन गर्ने ? (भिडियो कुराकानी)

भाद्र १४,२०८०

-आस्था न्यूज

भदौ १४, २०८० काठमाडौं । 
जनै धारण गर्नेले सात्विक भोजन गर्नुपर्ने गुरु एकदेव व्यास आचार्यले बताउनुभएको छ । जुनसुकै कर्म गर्दा जनै फेर्नुपर्ने शास्त्रमा उल्लेख भएको उहाको भनाई छ ।