रक्षा बन्धनमा राखि नेपाली परम्परा कि सिको ?

भाद्र १४,२०८०

-आस्था न्यूज

भदौ १४, २०८० काठमाडौं । 
वैद्कि परम्परा अनुसार राखि भनेको नेपाल चलन अनुसार रक्षाबन्धनलाई लिइन्छ । पछिल्लो समय राखि बाध्ने प्रचलन भारतिय आयातित रहेको बताइन्छ । यस दिन दिदी बैनिहरुकोबाट नभई आफुभन्दा माथिका मान्यजन, गुरु पुरोहितका तर्फबाट दायाँ हातमा धारण गर्ने चलन रहेको छ ।