कस्तो जनै लगाउनाले शुभ फलहरु प्राप्त हुन्छन् ? (भिडियो सहित)

भाद्र १४,२०८०

-आस्था न्यूज

भदौ १४, २०८० काठमाडौं । 
बजारमा किनेर ल्याएको जनै लगाउन नहुने मान्यता रहेको छ । जनै लगाउदा मन्त्रोचारण भएको मात्रै लगाउनुपर्ने विश्वास रहदै आएको छ । मन्त्रोचारण गरिएको जनै लगाएमा शरिरमा भएका समस्त शुभ फलहरु प्राप्त हुने जनविस्वास रहदै आएको छ ।