Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग:

दक्षिण कोरियाले अमेरिकासँग अर्बौँको हतियार किन्ने

कार्तिक २२,२०७४

-एजेन्सी

दक्षिण कोरिया र अमेरिकाबीच यस पहिलेको सम्झौताअनुसार मिसाइलमा ५ सय किलोग्राम विष्फोटक क्षमताको रहेकोमा अब हुने मिसाइल सम्झौतामा यसको साटो आणविक छाता (न्युक्लियर अम्ब्रेला) राख्ने सहमति हुनेछ । यसले सम्भावित आक्रमणबाट जोगाउन पनि सघाउनेछ ।