Trending :
 

अभिनेत्री निरुता सिंह विवाह बन्धनमा, छिट्टै नेपाल आउने

भाद्र १७,२०८०

-आस्था न्यूज

भदौ १७, २०८० काठमाडौं ।
अभिनेत्री निरुता सिंहले विवाह बन्धनमा बाँधिएकी छिन् । 
 
शनिबार उनले आफ्नो बिहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी दिएकी हुन्  ।
 
उनले बिहीबार भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन् । 
 
उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउने समेत बताएकी छिन् ।