Trending :
 

विष्णु माझीको तिज गीत सार्वजनिक

भाद्र २१,२०८०

-आस्था न्यूज

भदौ २१, २०८० काठमाडौं । 
गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार साँझ युट्युब च्यानलमार्फत ‘बलमा’ बोलको गीत सार्वजनिक गरिएको हो । 
 
विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत रहेको छ । शम्भु चालिसेले खिचेको गीतको म्युजिक भिडियोमा विनु सुवेदीको अभिनय रहेको छ । 
 
भिडियो निर्देशन शुन्दरमणि स्वयंले गरेका छन् ।