Trending :
 

क्यान्सरलाई जित्न के गर्नुपर्ने रहेछ? ७५ वर्षिय शम्भुबहादुर भण्डारीको अनुभव सुनौं

भाद्र २२,२०८०

-आस्था न्यूज

भदौं २२, २०८० काठमाडौं ।
धादिङमा जन्मनुभएका शम्भुबहादुर भण्डारीलाई ४० वर्ष नपुग्दै क्यान्सर भयो । सुरुमा रोग थाहा नपाउदा धेरै औषधीहरुको प्रयोग गर्नुपरेको र रोग पत्ता लागेपछि उहाले परिवारलाई समेत नभनी भारत जानुभएको थियो ।
 
सुरुमा क्यान्सर रोगलाई मानिसहरुले सरुवा रोगको रुपमा लिने गरेको अनुभव समेत भण्डारीले सुनाउनुभयो । ४० वर्ष नपुग्दै क्यान्सर भएर निको हुनुभएका उहा समाजसेवा गर्दै आउनुभएको छ ।
 
हाल ७५ वर्षमा पनि समाजसेवा गरिरहनुभएका भण्डारीसँग हामीले क्यान्सर रोगसँग लड्नुपर्दाको अनुभव र त्यसबाट जोगिने उपायका विषयमा गरिएको कुराकानी  प्रस्तुत गरेका छौ ।
 
https://www.youtube.com/watch?v=XPE8wZ68klk