Trending :
 

ध्यान र साधनाले मानिसलाई नकारात्मक बाटोमा जान दिदैनः गृहमन्त्री श्रेष्ठ

भाद्र २५,२०८०

-आस्था न्यूज

भदौं २५, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनैपनि व्यक्ति ध्यान र साधनाबाट आफुलाई सन्तुलनमा राख्न सक्ने बताउनुभएको छ । सोमबार विश्व परिवार समुहद्वारा आयोजित सामुहिक साधना तथा दर कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले ध्यान र साधनाले मानिसलाई ज्ञानी बनाउन मद्दत मिल्ने र नकारात्मक सोचाइबाट टाढा रहन सहयोग गर्ने बताउनुभयो ।

 

No description available.No description available.No description available.No description available.No description available.No description available.