Trending :
 

बढ्यो अमेरिकी डलर, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८, २०८० काठमाडौं ।
आज अमेरिकी एक डलरको खरिद दर १३२.४८ रुपैयाँ रहेको छ । बिक्री दर भने १३३.०८ रुपैयाँ रहेको छ ।
 
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.२५ रुपैयाँ रहेको छ । बिक्री दर भने १४२.८९ रुपैयाँ रहेको छ ।
 
यस्तै, साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ रहँदा बिक्री दर ३५.४८ रुपैयाँ रहेको छ ।
 
आज मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहँदा बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।